मलेसियामा रोजगारी खुल्यो
काठमाडाैं, ८ असोज । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् ।
मलेसियामा श्रमिकको अभाव भएपछि...
चीनमा शक्तिशाली भूकम्प
बेजिङ/ एजेन्सी । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान...
विद्यालयबाट फैलियो कोभिडको लहर
बेइजिङ, २९ भदौ । चीनमा पछिल्लो समय विद्यालयबाट कोरोना संक्रमण फैलिएको पाइएको छ । फुजियान प्रान्तको एक प्राथमिक विद्यालयबाट संक्रमण फैलिएको चिनियाँ स्वास्थ्य अधिकारीहरूले...
तालिवानद्वारा प्रदर्शनमा उत्रिएका चार जनाको हत्या
जेनोभा, २७ भदौ । अफगानिस्तानमा तालिवनको विरोध प्रदर्शनका उत्रिएकालाई गोली प्रहार गरिएको छ । तालिवानले काबुल कब्जा गरेपछि स्वतन्त्रता र अधिकारको माग गर्दै महिलालगायत...
विश्वमा हरेक ४० सेकेन्डमा एक जनाले गर्छन् आत्महत्या
एजेन्सी । विश्वमा हरेक चालिस सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गरेको छ । भोकमरी, रोग, बेरोजार, अज्ञानतालगायतका कारण हरेक वर्ष ८ हजार...
अफगानिस्तानमा २ जना पत्रकारलाई तालिबानले दियो चरम यातना
एजेन्सी । अफगानिस्तानका दुईजना पत्रकारले आफूलाई तालिबान लडाकूहरूले काबुलको प्रहरी चौकीमा लगेर यातना दिएको बताएका छन् ।
उनीहरूले काबुलमा महिलाहरूले गरेको विरोधको समाचार लेखेकाले तालिबानबाट...
अमेरिकामा कोभिड बढेपछि थप कडाई
वासिंगटन, २५ भदौ । अमेरिकी राष्ट्रपति जोन बाइडेनले कोभिड–१९ नियन्त्रणका लागि विभिन्न नयाँ नियम घोषणा गरेका छन् ।
डेल्टा भेरिअन्टका कारण अझै पनि दिनँहु ठूलो...
भारतमा कोरोना संक्रमणको कारण थप ३६८ जनाको मृत्यु
काठमाडौँ, २३ भदौ । भारतमा थप ३८ हजार १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३०...
बाबुको हत्या अभियोगमा मुद्दा खेपिरहेका दिदीबहिनीले पाउने भए सफाइ
मस्को, २२ भदौ । रसियामा चार वर्षअघि बाबुको हत्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनबिदहरुले आशा गरेका छन् । हत्या गरिएका पिता...
अमेरिकी ड्रोन आक्रमणमा परी आफगानिस्तनमा बालबालिकाको मृत्यु
काठमाडौं । अमेरिकाले ‘आत्मघाती बम आक्रमणकारीहरु’ रहेको गाडीलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा परी बालबालिकाको पनि ज्यान गएको बताइएको छ । उक्त आक्रमणमा परी...



















