यात्रा प्रतिवन्ध सम्वन्धी ट्रम्प प्रशासनको निर्णय सदर
काठमाडौं, १९ मंसिर ।
अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिम देशमा यात्रा प्रतिवन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको समर्थन गरेको छ । साथै यसलाई पूर्णरुपमा लागू गर्न...
भारतमा आँधी र भीषण वर्षाबाट ८ जनाको मृत्यु, १०० बेपत्ता
नयाँदिल्ली, मंसिर १५ ।
भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा पनि आठजनाको ज्यान गएको बताइएको छ ।
सो...
उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण
१३ मंसिर ।
उत्तर कोरियाले फेरि अर्को लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय...
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्यो, ४ को मृत्यु
क्यालिफोर्निया, २९ कात्तिक ।
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
अभिभावकहरुले आफ्ना बालबच्चा विद्यालय लैजाँदै गरेको...
रेल दुर्घटनामा ३४ जनाको मृत्यु
रासस/सिन्ह्वा
किन्सासा, २७ कात्तिक ।
दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटनामा परी कम्तीमा पनि ३४ जनाको मृत्यु भएको छ ।
गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा...
सामुहिक चिहानमा ४ सय शव भेटियो
बगदाद, २६ कात्तिक ।
इराकी शहर हबिजा नजिकै ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । सन् २०१३ देखि इस्लामिक स्टेट (आईएस) लडाकुको नियन्त्रणमा...
उत्तर कोरियालाई ३ देशको यस्तो चेतावनी
रासस
१४ कात्तिक ।
अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीले परमाणु खस्त्र निर्माण गर्ने विध्वांसात्मक र लापरबाहपुर्ण बाटोमा नहिँड्न उत्तर कोरियालाई चेतावनी दिएका छन् ।
अमेरिकाको...
हजार्रौ प्रदर्शनकारीद्वारा क्याटलोनियाली र स्पेनी नेतालाई वार्ता गर्न माग
बार्सिलोना, २२ असोज ।
स्पेनको बार्सिलोना तथा म्याड्रिड शहरमा क्याटलोनियामा भएको जनमतसङ्ग्रहपछि आएको अन्यौललाई व्यवस्थापन गर्न वार्तामा बस्न नेताहरूलाई आग्रह गर्दै हजारौँको सङ्ख्यामा प्रदर्शन भएको छ ।
प्रदर्शनकारीले...
क्रिकेट बलले छातीमा लागेर बंगलादेशमा एक किशोरको मृत्यु
ढाका (एजेन्सी), २२ असोज ।
बंगलादेशमा क्रिकेट खेलको दौरान अम्पायरिङ गरिरहेका एक किशोरलाई छातीमा बल लागेपछि उनको निधन भएको छ ।
रफियुल इस्लामलाई शनिवार अम्पायरिङ गर्ने...
लस भेगास गोलीकाण्डः मृत्यु हुनेको संख्या ५० पुग्यो
१६ असोज ।
अमेरिकाको लस भेगासमा अन्धाधुन्ध प्रहार हुँदा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।
घटनामा घाइते हुनेको संख्या पनि चार सय जनाभन्दा धेरै घाइते...




















