उत्तर कोरिया भन्छः आणविक परीक्षण झनै बढाउछौँ
२८ भदौ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको समाचार छ ।
सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा...
पानामा मामिलामा नवाज शरीफ दोषी करार
इस्लामाबाद, १३ साउन
पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा दोषी करार गरेको छ । यस फैसलापछि उनी प्रधानमन्त्री पदका लागि अयोग्य बनेका...
इरानी क्षेप्यास्त्र परीक्षण पुष्टि भएमा अमेरिकाले तेहरानविरुद्ध कारबाही गर्ने
जेरुसेलम ।
अमेरिकी उपराष्ट्रपति जो विडेनले बुधबार आफ्नो इजरायल तथा प्यालेस्टाइन भ्रमणका क्रममा यदि इरानद्वारा हालै मात्र गरेको आणविक सम्झौता उल्लङ्घन हुनेगरी क्षेप्यास्त्र परीक्षण गरेको...
यी हुन् विश्वकै ‘शक्तिशाली महिला’ का पति, गुमनाम नै प्यारो छ यिनलाई
पत्नी विश्वभरमा चर्चित तर पतिको जीवन त्यो चर्चा र प्रसिद्धीबाट निकै टाढा ।
प्रसंग हो– जर्मन चान्सलर एङ्गेला मर्केल र उनका पति जोखाचिम सौअरको ।
मर्केल...
जर्मनीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ७६ प्रहरी घाइते
एजेन्सी, २३ असार
जर्मनीमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा दर्जनौं प्रहरी घाइते भएका छन् । हैम्बर्ग शहरमा हुन लागेको जी–२० सम्मेलनको पूर्व सन्ध्यामा प्रदर्शनमा उत्रिएका...
पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, १२३ जनाको मृत्यु
एजेन्सी, ११ असार
पाकिस्तानको पञ्जाव प्रान्तको बहलपुर इलाकामा एक तेल बाहक ट्याङ्करमा आगालागी हुँदा कम्तिमा १२० भन्दा बढीको मृत्यु भएको छ । आइतबार बिहान भएको...
जब ट्रम्पले नेटो राष्ट्रका प्रमुखहरुलाई थर्काए
१२ जेठ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)को खर्च सदस्य राष्ट्रहरुले नतिरेकोमा प्रत्यक्ष असन्तुष्टि व्यक्त गरेका छन् । ब्रसेल्समा नेटो सदस्य राष्ट्रका...
बेलायतको म्यानचेष्टर शहरमा विस्फोट, १९ को मृत्यु, ५० घाइते
बीबीसी, ९ जेठ
बेलायतको म्यानचेष्टर शहरस्थित अरिनामा बिस्फोट हुँदा १९ जनाको ज्यान गएको छ भने कम्तीमा ५० जना घाइते भएका छन् ।
सांगितिक कन्सर्ट सकिएलगत्तै भयानक...
पाकिस्तानमा चार जनालाई फाँसीको सजाय
इस्लामाबाद, २० वैशाख
पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ । आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिकले जानकारी...
काबुलमा नेटो सैनिकलाई लक्षित गरी आक्रमण, ८ मृत्यु
काबुल, २० वैशाख
अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालय नजिकै नेटो सैनिकको एक समूहलाई लक्षित गरी बुधबार शक्तिशाली विस्फोट भएको छ ।
विस्फोटमा...




















