कालिका मन्दिरमा पुस पहिलो साता १ लाख बढि संकलन
बागलुङ, ७ पुस
प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा पौष महिनाको पहिलो साता जम्मा रु १ लाख १७ हजार ५ सय ४२ रुपैयां संकलन भएको छ...
अनिवार्य बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
नवीन शिशिर
बागलुङ, २९ मंसिर
जिल्ला विकास समिति बागलुङ समिति जिल्लाका २० गाविसलाई बैक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरेको छ ।
शुलभ बैंकीङ सेवा...
जिविसमा ७२ लाख सामाजिक सुरक्षा भत्ता फिर्ता
नवीन शिशिर
बागलुङ, २५ मंसिर
जिल्ला विकास समिति बागलुङमा चालु आर्थिक वर्षको पहिलो किस्ता अन्तर्गत निकासा भएका सामाजिक सुरक्षा भत्ताको कुल रकम मध्ये ७२ लाख बढी...
देउसी भैलोको रकम मन्दिर निर्माणमा खर्च गरिने
बागलुङ, २५ मंसिर
बागलुङको राङखानी स्थित समाज सुधार बालक्लवले देउसी भैलो मार्फत संकलन गरेको रकम मन्दिर निर्माणमा खर्च गर्ने भएको छ ।
देउसीभैलो मार्फत संकलन भएको...
रेश गाविसको गाउँ परिषद सम्पन्न
बागलुङ, २ मंसिर
रेश गाउँ विकास समिति बागलुङको २५औँ गाउँ परिषद आज सम्पन्न भएको छ ।
सर्वदलिय सर्वपक्षीय भेलाले आर्थिक वर्ष ०७४/०७५ को प्रस्तावित बजेट बाँडफाँड...
बागलुङमा एकै मौसममा ४० करोड भन्दा बढी मूल्य बराबरको आलु उत्पादन
बागलुङ, १८ बागलुङ
बागलुङमा यस बर्ष ४० करोडभन्दा बढी मूल्य बराबरको आलु उत्पादन भएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार एक हजार हेक्टर क्षेत्रफलमा गरिएको...
पत्रकार महासंघको भवन बनाउन फेसबुक अभियान, एक हप्तामै ५६ हजार रकम संकलन
बागलुङ, १८ कात्तिक
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि फेसबुकमार्फत सुरु गरिएको आर्थिक अभियानबाट एक हप्तामै ५६ हजार रकम संकलन भएको छ ।...
अदुवाले बजार नपाउँदा २ वर्षदेखि बारिमै
बागलुङ, १५ कात्तिक
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको लक्ष्यका साथ उत्पादन वृद्धिको अभियानमा लागेका बागलुङका कृषक अदुवाले बजार नपाउदा चिन्तित बनेका छन् ।
जिल्लाको सल्यान गाविस...
मुस्ताङबाट २३ करोडको स्याउ बिक्री
मुस्ताङ, १४ कात्तिक
मुस्ताङबाट २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि...
करिब १० प्रतिशतले धानको उत्पादनमा वृद्धि हुने अनुमान
बागलुङ, १२ कात्र्तिक
यस वर्ष बागलुङमा गत वर्षको तुलनामा करिब १० प्रतिशतले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
पर्याप्त वर्षा भएको, अनुकूल मौसम...










