अदुवाले बजार नपाउँदा २ वर्षदेखि बारिमै
बागलुङ, १५ कात्तिक
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको लक्ष्यका साथ उत्पादन वृद्धिको अभियानमा लागेका बागलुङका कृषक अदुवाले बजार नपाउदा चिन्तित बनेका छन् ।
जिल्लाको सल्यान गाविस...
मुस्ताङबाट २३ करोडको स्याउ बिक्री
मुस्ताङ, १४ कात्तिक
मुस्ताङबाट २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि...
करिब १० प्रतिशतले धानको उत्पादनमा वृद्धि हुने अनुमान
बागलुङ, १२ कात्र्तिक
यस वर्ष बागलुङमा गत वर्षको तुलनामा करिब १० प्रतिशतले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
पर्याप्त वर्षा भएको, अनुकूल मौसम...
बिद्यामन्दिरको महायज्ञमा ४ करोड ९२ लाख संकलन
बागलुङ, ११ कात्तिक
भुकम्पबाट क्षतिग्रस्त भवन पुर्ननिर्माणका लागि बागलुङमा सञ्चालित कालीगण्डकी बागलुङ कालिका धार्मिक तथा शैक्षिक महोत्सव एवम् बिद्या मन्दिर धन धान्याञ्चल ज्ञान महायज्ञ बुधवार...
कालिका भगवती मन्दिरमा १ लाख संकलन
बागलुङ, २० असोज - प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा नवदुर्गाको पाँचौं दिन बुधबारसम्म १ लाख १५ हजार ८ सय ३७ रुपैयाँ संकलन भएको छ ।
बुधबार...
नवदुर्गाको चौथो दिन दुई लाख बढी रकम संकलन
बागलुङ, १८ असोज
प्रसिद्ध कालिका भगवती मन्दिरमा नवदुर्गाको चौथो दिन २ लाख बढी रकम संकलन भएको छ ।
गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाको अनुशार चौथोदिन...
एक वर्षको आम्दानी १ करोड ५४ लाख
बागलुङ, १६ असोज
धौलागिरीको पहिलो संचार सहकारी आदर्श सञ्चार सहकारी संस्था बागलुङले गत आर्थिक बर्षमा १ करोड ५४ लाख भन्दा बढि आम्दानी गर्न सफल भएको...
दशैंको पहिलो दिनमै १ लाख बढी भेटी संकलन
बागलुङ, १६ असोज
प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा घटस्थापनाको दिन १ लाख १२ हजार ५ सय ६३ रुपैया संकलन भएको छ ।
दर्शनार्थिहरुले मन्दिरमा चढाएको भेटी,...
कालिका मन्दिरमा साढे चार लाख संकलन
बागलुङ, १ असोज
प्रतिद्ध बागलुङ कालिका भगवती मन्दिरमा भाद्र महिनामा साढे चाल लाख बढी भेटी संकलन भएको छ ।
मन्दिर व्यस्थापन समितिका अध्यक्ष राजु खडकाका अनुसार...
प्रगति सहकारीको एक अरब २ करोड कारोबार
बागलुङ, २५ भदौ
सहकारी उधमले सुन्दर बिश्व निर्माण गर्दछ भन्ने मुल नारासाथ स्थापना भएको प्रगति बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड बागलुङको दशौ साधारणसभा सभा तथा चौथो...









