हार्दिक आभार व्यक्त गर्दछौ सहयोग मनहरु प्रति

गुहेली संचार सहकारी संस्थाद्धारा संचालित खबर बे डटकमको निरन्तर प्रसारणमा सहयोग पु¥याउने उद्देश्यीले विदेशी भूमिमा (दक्षिण कोरिया) पसिना बगाएर पनि नेपालको संचार गजतलाई माया...

जापानबाट १८३ करोड अनुदान

काठमाडौं, १६ भदौ जापान सरकारले नेपालको हवाई सुरक्षा तथा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग पनि...

हार्दिक आभारी छौः सहयोगी मनहरु प्रति

गुहेँली संचार सहकारीद्धारा संचालित ‘खबर बे डट कम लाई थप व्यवस्थित र नियमित बनाउने उद्देश्यका साथ रोजगारीको शिलशिलमा हाल कोरिया पुग्नुभएका भीमापोखरावासी आदरणीय दाजु...

सुनचाँदी व्यवसायी संघमा विश्वकर्मा सर्वसम्मत

बागलुङ, ५ भदौ सुनचाँदी व्यवसायी संघ बागलुङको अध्यक्षमा ओमबहादुर विश्वकर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको छ । संघको शनिबारदेखि सुरु भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा नयाँ समिति सर्वसम्मत...

नेपाल सुन चाँदी व्यवसायी संघको दोस्रो अधिवेशन सुरु

अनिष खाती बागलुङ, ४ भदौ नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङको साधारणसभा तथा दोस्रो अधिवेशन आजदेखि बागलुङ बजारमा सूरु भएको छ । अधिवेशनको उद्घाटन पछि बोल्दै नेपाल सुनचाँदी...

टिका–विद्या पत्रकारिता पुरस्कार राजभण्डारी र शर्मालाई

उमाकान्त शर्मा बागलुङ, ३१ साउन यूनिक सञ्चार सहकारी संस्थाका अध्यक्ष तथा धौलागिरी विरेन्द्र उच्च मा.वि.का पूर्व प्रधानाध्याक कृष्णामैया अधिकारीले आफ्ना आमा वुवाको नाममा स्थापना गरेको टिका–विद्या...

सुन ३ वर्ष यताकै महँगो

काठमाडौं, २६ साउन सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तीन वर्ष यताकै महंगो भएको छ । सुनको भाउ बुधबार तोलाको ५९ हजार २ सय रुपैयाँ...

पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी बागलुङको सहयोग

बागलुङ, ११ साउन/ राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले आर्थिक सहयोग उपलब्ध गराएको छ । विगत डेढ महिनादेखि ट्रमा...

बागलुङमा ट्राफिक प्रहरीद्धारा साढे २० लाख राजश्व संकलन

नवीन शिशिर बागलुङ, १० साउन/ जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७२/०७३ मा साढे २० लाख बढी राजश्व संकलन गरेको छ । ट्राफिक नियम विपरित सवारी...

सन् २०३० मा विद्युत् माग दश हजार मेगावाट पुग्ने

काठमाडौँ, ८ साउन/ सन् २०३०९विसं २०८७तिर० सम्म मुलुकको कुल ऊर्जाको माग दश हजार मेगावाट हुने देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले प्रतिवर्ष कुल...