
१२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता सुविनकुमार शाक्यले ललितपुर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनबीचको सहमति विपरीत उनले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
सत्ता गठबन्धनमा ललिपुरको मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा माओवादी केन्द्रले पाउने सहमति भएको थियो ।