सत्तारुढ र प्रतिपक्षकै विरोधबीच एमसीसी संसदमा टेबल

काठमाडौं, ८ फागुन । बहुचर्चित अमेरिकी सहयोग सम्झौता एमसीसी प्रतिनिधिसभामा टेबल भएको छ ।

सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बीच एमसीसी संसदमा टेबल भएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here