नेकपा एस बानपा १ को अध्यक्षमा क्षेत्री चयन

बागलुङ, ७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागलुङले वडा तहमा संगठन विस्तार सुरुवात गरेको छ ।

नेकपा एस बागलुङले मंगलबार बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखामा कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा सञ्जु बोहोरा क्षेत्री र सचिवमा लोक बहादुर थापा चयन हुनुभएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here