यि हुन् निजामती पुरस्कार प्राप्त गर्ने ४० कर्मचारी

काठमाडाैं, २२ भदौ । सरकारले मंगलबार ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ ।

निजामती सेवा दिवस, २०७८ का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कृतमध्ये १० कर्मचारीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिनेछ भने ३० जना निजामती सेवा पुरस्कारबाट सम्मानित हुनेछ ।

मन्त्रिपरिषद्कोे भदौ २१ को निर्णयबाट उनीहरुलाई पुरस्कृत गर्ने निर्णय भएको थियो ।
पुरस्कृतको नामावलीः

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here