रामकुमारी झाँक्री साढे ५ घण्टापछि रिहा

काठमाडौं, २९ माघ । नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको साढे ५ घण्टापछि रिहा गरेको छ ।

उनलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेकाे हो ।

राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here