ओलीलाई अध्यक्ष पदबाट हटाइएको प्रचण्ड–माधव समूहको घोषणा

काठमाडौं, ७ पुस । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाउने निर्णय गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here