बागलुङ कोरोना संक्रमणको दोस्रो चरणमा

बागलुङ, १४ असार ।
बागलुङ जिल्ला कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ ।

शनिबार राती पुष्टि भएका बागलुङ २७ जना मध्य २५ जना भारतबाट आइ क्वारेन्टाइनमा बसेका र ३ जना बाहिरी रहेको स्रोतले जानकारी दियो । बाहिरी २ जना क्वारेन्टाइनमा काम गर्ने व्यक्तिहरु रहेको स्रोतले बतायो ।

थप विवरण आउन बाँकी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here