हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल बनाइने

काठमाडौं, २ जेठ
सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल बनाउने भएको छ ।

शुक्रबार संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल बनाउने जानकारी दिएकी हुन् ।

उनले हरेक अस्पतालको स्तरोन्नती गर्ने नीति सरकारको रहेको पनि बताइन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here