यस वर्ष दसैंको टीकाको साइत १० बजेर ३५ मिनेटमा

काठमाडौं, २२ भदौ ।
पञ्‍चाङ्ग निर्णायक समितिले यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको जनाएको छ ।
समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो ।
दसैंको टीका यो वर्ष असोज २१ गते मंगलबार परेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here