त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। बुधबार काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here