मालढु‌गा बेनी सडक अवरुद्ध

फाइल फोटो

बागलुङ, २२ असार । निरन्तर बर्षाको कारण कालीगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडक अबरुद्ध बनेको छ ।

पर्वत ट्राफिक प्रहरीका अनुसार कुश्मा नगरपालिका वडा नं १ मालढुंगा नजिकै भिरवाट ढिस्को सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here