सहकारी विभागले जारी गर्यो पाँच बुँदे नयाँ निर्देशन

काठमाडौं, २१ असार। स् संघीय सहकारी विभागले नयाँ निर्देशन जारी गरेको छ । विभागले आज ९बिहीबार० सहकारी संघरसंस्थाका लागि पाँच बुँदे नयाँ निर्देशन जारी...

म्याग्दीको मालिकामा सहकारी सञ्जाल गठन

बागलुङ, १८ असार । म्याग्दीको मालिका गाउँपालिकामा क्रियाशिल सहकारी संस्थाका प्रतिनिधिहरुको आइतवार सम्पन्न भेलाबाट मालिका स्तरीय सहकारी सञ्जाल गठन गरिएको छ । पालिका भित्र सञ्चालित...

अन्तर्राष्ट्रिय सहकारी दिवसमा अस्पतालका बिरामीलाई फलफुल वितरण

बागलुङ, १७ असार । बागलुङमा ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नारा सहित शनिबार १०१ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाईएको छ । दिवसको अवसरमा...

शिवशिखर सहकारीका अध्यक्ष शर्मा मुम्बईबाट पक्राउ

काठमाडौं, १२ असार । भक्तपुरको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा उनलाई मुम्बईबाट पक्राउ गरिएको हो ।...

कृषि उपजको जगमा ढुक्क उभिएको ‘मिरमिरे’

संगम घर्तीमगर बागलुङ, ११ असार । सहकारीका सबै सदस्यहरु तरकारी, दुध तथा खाद्यान्न उत्पादनसँग जोडिएका छन् । उत्पादनमा नरहेका सदस्यहरु बजारीकरणमा खट्छन् । बचत र...

कृषकको सारथी ‘बागलुङ दुग्ध उत्पादक सहकारी संघ’

डम्मर बुढा मगर बागलुङ, ७ असार । काठेखोला गाउँपालिका–६ बिहुँका बालानन्द कँडेल २२ वर्ष अगाडि बागलुङ बजार दुध बेच्न आउनुहुन्थ्यो । गाउँमा उत्पादन भएको दुध...

‘सदस्यको एक रुपैँया पनि डुब्दैन, सहकारीलाई काम गर्ने बातावरण दिनुस्’–रजिष्ट्रार घिमिरे

बागलुङ, २५ जेठ ।  सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीमा राखेको बचत डुब्न नदिने बताएका छन् । कतिपय बचतकर्ता आफुहरुले सहकारीमा राखेको बचत फिर्ता...

सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

काठमाडौं, १५ जेठ । सरकारले बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा गरेको छ । संसदमा...

वित्तीय साक्षरतालाई थप प्रभावकारी बनाऔ : प्रजिअ श्रेष्ठ

बागलुङ, १४ जेठ । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले आफ्ना सदस्यहरुलाई जागरुक बनाउनका लागि सहकारीहरुले वित्तीय साक्षरता अभियानलाई थपप्रभावकारी बनाउनुु पर्नेमा जोड दिनुभएको...

सहकारीका बजार प्रतिनिधिलाई सहकारी बैंकको वित्तीय साक्षरता

बागलुङ, १२ चैत । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा सञ्चालित सहकारी संघ संस्थाका बजार प्रतिनिधिहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न...

भर्खरै

धेरै पढिएका समाचार