नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ । सभापतिका लागि मङ्गलबार...

प्रकाशमान सिंहको समर्थन शेरबहादुर देउवालाई

काठमाडौ, २८ मंसिर ।  नेपाली कांग्रेसको भावी सभापतिका प्रत्यासी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्नुभएको छ । सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन...

सभापतिमा देउवालाई २२५८, दोस्रो चरणको चुनाव हुने

काठमाडौं, २८ मङ्सिर । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन...

४० करोड लागतमा निर्माण भयो प्रधानमन्त्रीको निजी निवास

काठमाडौं, २७ मंसिर । बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासको निर्माण कार्य सम्पन्न भएको छ । अत्याधुनिक सेवा सुविधा भएको निजी निवासमा सुरक्षाको दृष्टिकोणले बङ्करसमेत निर्माण गरिएको...

काँग्रेसको १४औँ महाधिवेशन : तीन मतदान केन्द्र, एक हजार एक सय बुथ

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान गर्न तीन स्थानमा मतदान केन्द्र तोकिएको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ...

एमालेको केन्द्रीय सदस्यमा निर्वाचितलाई बागलुङमा बधाई

बागलुङ, १९ मंसिर । नेकपा एमालेको १० औ महाधिवेशनबाट नवनिर्वाचित एमालेका केन्द्रीय सदस्यहरुलाई बागलुङ सदरमुकाममा स्वागत, बधाई तथा शुभकामना कार्यक्रम गरि सम्मान गरेको छ...

शुक्रराज- ‘टुहुरे’को आक्रोशले गण्डकीको सभापति

पोखरा, १९ मंसिर । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको राजनीतिक नेतृत्वमा छन्...

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा निर्वाचित

पोखरा, १९ मंसिर । नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा उहाँ ६१२ मत ल्याई...

एमाले अध्यक्षमा ओली दोस्रोपटक निर्वाचित

काठमाडौं, १४ मंसिर । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे...

अध्यक्ष पदका लागि भीम रावको उम्मेदवारी दर्ता

भरतपुर, १३ मङ्सिर । एमालेको अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा...

भर्खरै

धेरै पढिएका समाचार