१० बुँदे सहमति पछि अन्तत: एमाले एकजुट
काठमाडौं, २८ असार । लामो समयको रस्साकस्सीबीच सत्तारूढ दल नेकपा एमाले एकजुट भएको छ ।
एमालेमा देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र...
वाणिज्य विभागको सक्रियता बढ्दो : १ हजार २ सय ५९ फर्मलाई जरिवाना
काठमाडौं, २७ असार । राजधानी काठमाडाैंलगायत देशका विभिन्न सहरमा उपभोक्तामाथि ठगी हुनेक्रम बढिरहँदा त्यसलाई रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई सशक्त बनाउँदै...
भारतका चार रेलसेवा नेपालका लागि ढुवानीका लागि तत्पर
काठमाडौं, २७ असार । नेपाल–भारत रेलसेवा सम्झौता संशोधनलगत्तै भारतका चार रेलसेवा प्रदायक नेपालका लागि कार्गो ढुवानीका लागि तत्पर देखिएका छन् । सम्झौताले भारतका निजी...
अमेरिकाबाट अर्को साता १५ लाख डोज खोप आउने
काठमाडाैं, २६ असार । नेपालले चीनसँग खरिद गरेको खोप शुक्रबार नेपाल आइपुगेको छ ।
पहिलो चरणमा कोभिडविरुद्धको ८ लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्या...
प्रयोगशाला नै राख्दैनन् संक्रमितको विस्तृत विवरण
काठमाडाैं, २५ असार । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म...
साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने
काठमाडौं, २२ असार । ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा...
एमालेको विवाद समाधानका लागि ओली र नेपालले संयुक्त वक्तव्य निकाल्दै
काठमाडौं, २२ असार । सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी...
पुनः बढ्न थाल्यो कोरोना सङ्क्रमण
काठमाडौं, २२ असार । सार्वजनिक यातायात तथा बजार, पसल खुल्न थालेसँगै कोरोना सङ्क्रमण पुनः बढ्न थालेको छ । विगत २४ घण्टामा थप दुई हजार...
कोरला नाकामा सुक्खा बन्दरगाह बन्ने
काठमाडौं, २१ असार । छिमेकी मुलुक चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न...
नेपाल टसमस नभएपछि चिढिए ओली
काठमाडौं, २१ असार । एमालेको एकता प्रक्रिया पुनः धरापमा परेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगो मुख्य समस्याका रूपमा...


















