देउवाद्वारा दाहालको प्रशंसा
काठमाडौं, १२ पौष । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक...
सुध्रेन प्रहरीको बोली व्यवहार
काठमाडौं, ८ पौष । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ...
१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी
काठमाडौं, ५ पौष । शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५...
कांग्रेस पदाधिकारीमा सभापति देउवाको बहुमत
काठमाडौं, ३ पौष । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ शेरबहादुर देउवाको बहुमत देखिएको छ ।
उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र...
एमालेमा अध्यक्ष ओली निकटलाई महत्त्वपूर्ण जिम्मेवारी
काठमाडौं, ३ पौष । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्त्वपूर्ण जिम्मेवारी...
कांग्रेसमा भत्कियो प्यानलको पर्खाल
काठमाडाैं, २ पुस । नेपाली कांग्रेसको सभापतिमा महाधिवेशन प्रतिनिधिले ‘प्यानल’ रोजे तर त्यसपछिका उपसभापति र महामन्त्री पदमा भने ‘व्यक्तित्व’ रोजेका छन् ।
यी पदमा फरक–फरक...
काँग्रेसको १४औँ महाधिवेशन : तीन मतदान केन्द्र, एक हजार एक सय बुथ
काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४औं महाअधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान गर्न तीन स्थानमा मतदान केन्द्र तोकिएको छ ।
केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ...
कालीगण्डकीमा ‘अवैध उत्खनन्’ : शालिग्राम लोप हुने खतरा
दिल शिरीष
बागलुङ, २४ मंसिर । गण्डकी प्रदेश सरकारले तयार गरेको कार्यविधिमा सूर्यास्तदेखि सूर्योदय नहुँदासम्म नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने उल्लेख छ तर...
महाधिवेशन उद्घाटन सँगसँगै एमालेको ‘शक्ति प्रदर्शन’
काठमाडाैं, ११ मंसिर । सत्ताच्युत र पार्टी विभाजनको दोब्बर चोट पुरिएको सन्देश दिँदै एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई शक्ति प्रदर्शनको उत्सव बनाएको छ ।
चितवनको नारायणी...
साहसिक पर्यटनको क्षेत्रमा वर्षाैंदेखि कानून अभाव
काठमाडाैं, ११ मंसिर । हिमाल, उच्च पहाड, भीर, पहरा, नदीनाला, छहराको देश नेपालमा साहसिक पर्यटनको सम्भावना प्रशस्त छ ।
यद्यपि त्यसको व्यावसायिक विकासका लागि स्पष्ट...



















