गाडी नै प्यारोः प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी
काठमाडौं, १६ माघ ।
संघीय संसद सचिवलायबाट संसद् पदाधिकारीको हैसियतमा लिएको सवारी साधन प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता नगरेको पाइएको छ । सुविधाका रूपमा सचिवालयबाट लिएका तीनवटा गाडी...
शहीद कति ? राज्य नै बेखबर
काठमाडौं, १६ माघ ।
लमजुङस्थित पाणिनी संस्कृत माविमा पढाउँदै गर्दा २०५८ सालमा तत्कालीन बिद्रोही नेकपा माओवादीले शिक्षक मुक्तिनाथ अधिकारीको हत्या गर्यो ।
यस्तै २०५८ मंसिरमा शाही नेपाली...
देउवा अझै शक्तिशाली बन्ने दाउमा
काठमाडौं, १६ माघ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा कांग्रेसको लज्जास्पद पराजय भएपछि पहिलो पुस्ताले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र पारिरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा भने...
किन फर्किएनन् नेपाली वैज्ञानिक ?
काठमाडौं, १६ माघ ।
विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउने सरकारी महत्वाकांक्षी अभियान असफलप्रायः भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले...
यसकारण हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी
काठमाडौं, १३ माघ ।
किन हुन्छ दुर्लभ वन्यजन्तुको चोरी–सिकारी ?
नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी...
जिल्लाका यी १२ कार्यालय चैतभित्र खारेज हुँदै
बागलुङ, ४ माघ
सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने भएको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय...
नयाँ सीमास्तम्भ राख्दा नेपालीको जग्गा भारतमा
वीरगन्ज, ३ माघ ।
नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा वीरगन्जमा नेपालतर्फको झण्डै ३० बिघा जग्गा...
राष्ट्रियसभा निर्वाचनका लागि चार बेग्लाबेग्लै मतपत्र
काठमाडौं, ३ माघ ।
निर्वाचन आयोगले माघ २४ मा हुने राष्ट्रियसभाको निर्वाचनका लागि बेग्लाबेग्लै चार प्रकारका मतपत्र बनाउने भएको छ । मतपत्रको प्रारम्भिक डिजाइन तयार...
सदरमुकाममै अड्कियो सिंहदरबार
जाजरकाेट, ३ माघ ।
'गाउँमै सिंहदरबार अाइपुग्छ' भन्ने अाशमा स्थानीय तहको निर्वाचनमा उत्साहका साथ मतदान गरेका सर्वसाधारण यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि...
२०१९ देखि बिजुली बेच्नुपर्ने, तर हिउँदमा किन्नैपर्ने
काठमाडौं, ३ माघ ।
आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८-१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग...




















