सिंहदरबार भत्काउन फेरि लबिङ सुरु
काठमाडौं, १ फागुन ।
भूकम्पले क्षतिग्रस्त सिंहदरवारको पश्चिमी मोहडा जसरी पनि जोगाउनुपर्ने राय व्यक्त भइरहेको बेला परामर्शदाता कम्पनीहरुले तत्काल भत्काउनुपर्ने पक्षमा फेरि लबिङ थालेका छन् ।...
लाप्राकमा मकै रोप्नु अघि यसरी गरिन्छ बिहे
गोरखा, २९ माघ ।
लाप्राकका किसानले शनिबार धुमधामले मकैको बिहे गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
मकै रोप्नुअघि प्राचीन परम्पराअनुसार उनीहरुले मकैको बिहे गरेका हुन्...
ब्राह्मणसँग बिहे गरेपछि ब्राह्मण कि जनजाति ?
देवेन्द्र बस्नेत
काठमाडौं, २९ माघ ।
दाङ – एमाले नेत्री सुजिता शाक्य सामानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छन् । ५ नम्बर प्रदेशका मुख्यमन्त्री पक्कापक्की भएका एमाले नेता...
वामदेवले प्रस्ताव गरे माले-माक्सवादी मोडल
काठमाडौं, २९ माघ ।
एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । आजको नयाँ पत्रिकामा खबर...
पार्टी एकताबारे एमाले र माओवादी नेता के भन्छन् ?
काठमाडौं, २९ माघ ।
पार्टी एकताको सन्दर्भमा एमाले नेता प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता जनार्दन शर्माको भनाइ आजको नयाँ पत्रिकामा छापिएको छ ।
'छलफल सकारात्मक दिशामा अघि...
राज्यको ढुकुटीमा प्रधानमन्त्रीको मनपरी
काठमाडौं, २८ माघ ।
उपचार खर्च अभावमा धेरै नेपालीको सानो रोगका कारण अकालमै ज्यान गुमाइरहेका छन् । धेरै नेपाली एक एक रुपैयाँ जुटाउन सडकमा 'भिख' मागिरहेका भेटिन्छन्...
भान्सा-भान्सामा विषदीयुक्त तरकारी
काठमाडौं, २६ माघ ।
भरातबाट नेपाल भित्रिरहेको तरकारीमा विषादी मात्रा अत्यधिक फेला परे पनि किनबेचमा रोक लगाउन कोही पनि अग्रसर भएका छैनन् ।
सीमा नाकाबाट परीक्षण बेगरै नेपाल...
प्रधानमन्त्री देउवाले राजीनामा नदिने
काठमाडौं, २६ माघ
प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिने भएका छन् । आजको नयाँ पत्रिकाको पृष्ठ दुईमा यो खबर छापिएको छ ।
आफैंले प्रतिनिधिसभा, रासष्ट्रयसभाको निर्वाचन सम्पन्न...
वाम एकतामा अल्झन
बागलुङ, २५ माघ ।
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि एमाले र माओवादीले निर्वाचन सकिएलगत्तै पार्टी एकता हुने दाबी गर्दै आएका थिए । तर चुनाव सकिएको झन्डै...
आठ महिनामा नेपाल-भारतबीच रेल गुड्ने सम्भावना
जनकपुरधाम, २४ माघ ।
अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको...



















