साढे ६ खर्ब बढी बेरुजु
काठमाडौं, १ साउन ।
बेरुजु फछ्र्योटमा उच्च सक्रियता देखाएको सरकारले अझै विभिन्न निकायबाट उठाउनुपर्ने बेरुजु रकम ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ...
कसरी फुट्यो मेलम्चीको मुख्य गेट ?
काठमाडौं, ३१ असार ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट मंगलवार एक्कासि फुट्दा इन्जिनियर र १ चालक बगेर...
कर्मचारीले घुस लिँदा कार्यालय प्रमुखमाथि पनि भ्रष्टाचार मुद्दा
काठमाडौं, ३१ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख गोविन्द अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
कर्मचारीले घुस लिए...
स्वास्थ्य सामग्री खरिद छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, ३१ असार ।
लकडाउन शुरू भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन् ।
खरिदमा संलग्न प्रमुख ३ अधिकारीले पोखरेल...
जनप्रतिनिधि अब साइकलमा
काठमाडौं, ३१ असार ।
काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब ८ सय कर्मचारीले पनि अब साइकलबाटै...
नेकपा विवाद मिलाउन महासचिवको धौडधुप
काठमाडौं, ३१ असार
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूबीच आन्तरिक विवाद बढ्दै गएपछि मथ्थर बनाउन पार्टी महासचिव विष्णु पौडेलले सबै नेतासँग एक्लाएक्लै भेटघाट गरिरहेका...
विद्यालय खोल्ने तयारी
काठमाडौं, ३१ असार
देशभरका स्थानीय तहले लकडाउनमा बन्द विद्यालय खोल्न दबाब दिएका छन् ।
राजधानी बाहिर कोरोना संक्रमणको संख्या घट्दो क्रममा रहेपछि स्थानीय तहले विद्यालय खोल्न...
परदेश जाने तयारीमा थिए थापा, तर उठ्नै नपाई अस्ताए
तनहुँ, ३० असार ।
व्यास नगरपालिका–९ माझफाँटका २४ वर्षीय मनोज थापा वैदेशिक रोजगारीका लागि दुबई जान झोलागुन्टा कसेर आइतबार राति सुतेका थिए । सोमबार बिहान...
जसले पहिरोकै ढुंगामा अडिएर बिताए रात…
काठमाडौंं, ३० असार ।
घरमाथिबाट आएको पहिरोमा रौं चिरा समयको फरकले बचेका गोवासिंह राईलाई अहिले लाग्दै छ– ‘अलिकतिको संयोगले ज्यान जान पनि सक्दोरहेछ, रहन पनि...
म्याग्दीका बाढीपहिरो पीडितले चार दिनसम्म पनि पाएनन् राहत
म्याग्दी, ३० असार ।
बाढीपहिरोबाट अति प्रभावित म्याग्दीको धौलागिरि र मालिका गाउँपालिका पुग्ने सडक र गोरेटोसमेत अवरुद्ध हुँदा विस्थापितका लागि राहत पुर्याउन कठिनाइ भएको छ...



















