सिरहामा अज्ञात समूहको गोली लाग्दा दुई सुरक्षाकर्मी गम्भीर घाइते
१० मंसिर, सिराहा/ सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी जवान मागेराम यादव...
मतपेटिकामा एशिड खसाउन खोज्ने एक महिला पक्राउ
रुकुम, मंसिर १०/ आठविसकोट नगरपालिका– ११ को नेपाल राष्ट्रिय मावि गतसैना (ख) केन्द्रमा प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । समानुपातिकतर्फको मतपेटिकामा आगो...
लोकतान्त्रिक गठबन्धनले झार्लाङको बेन्दिदेवी मतदान केन्द्र कब्जा गर्यो
धादिङ, मंसिर १०/ धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले आफ्नो कब्जामा लिएको छ ।
लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका...
एमाले अध्यक्ष ओलीको घरमा बम बिस्फोट
झापा, मंसिर ९/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापामा रहेको घरको गेटमा बम विस्फोट भएको छ । शनिबार बिहान ४ बजेतिर झापाको दमक...
भोली राती १२ बजेबाट सुरु हुँदै मौन अवधि
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मंसिर ७ गते बिहीबार राति १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु...
कक्षा ८ सम्मको परीक्षा स्थानीय तहले नै सञ्चालन गर्ने
६ मंसिर, काठमाडौं ।
शिक्षा विभागले कक्षा ८ को जिल्लास्तरीय परीक्षा अब स्थानीयस्तरबाटै सञ्चालन गर्न क्षेत्रीय निर्देशनालय र जिल्ला शिक्षा कार्यालयलाई पत्र पठाएको छ ।
विभागको उक्त...
बम बनाउने सामाग्रीसहित विप्लव समूहका ६ जना कार्यकर्ता पक्राउ
रोल्पा, ३ मंसिर ।
बम बनाउन प्रयोग गरिने सामाग्रीसहित रोल्पाबाट प्रहरीले आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
नेपाल कम्युनिष्ट...
छोरा प्रकाशलाई प्रचण्डले दिए दागबत्ती
काठमाडौं, ३ मंसिर ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरा प्रकाश दाहाललाई दागबत्ती दिनुभएको छ । पशुपति आर्यघाटमा प्रचण्डले भाव विहिल भएर छोरालाई दागबत्ती दिनुभएको...
प्रकाश दाहालको निधन
काठमाडौं, ३ मंसिर ।
प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
दाहालको निधन भएको...
किन आत्तियो कांग्रेस ?, निर्वाचन फलामको चिउरा जस्तै
काठमाडौं, ३ मंसिर ।
२०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपश्चात हरेक निर्वाचनलाई सहजताका साथ सामना गर्दै आएको नेपाली कांग्रेसले नयाँ संरचनाअनुसार पहिलोपटक हुन लागेको निर्वाचन २०७४ लाई...

















