काठमाडौं, २१ काठमाडौं ।
काठमाडौंको नैकापमा बम विस्फोट भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकका अनुसार केही समय अघि नैकापमा खाली जग्गामा रहेका बाँसको झाँङमा बम बिष्पोट भएको हो ।
विस्फोट भएको क्षेत्रलाई प्रहरीले शिल गरी अप्रेशन थालेको छ । विष्पोटमा कुनै क्षेत्री नभएको प्रहरीले जनाएको छ ।









