कमेडी च्याम्पियनको विजेता बने हिमेश पन्त
काठमाडौँ, १ चैत ।
नेपालको पहिलो कमेडीरियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।
शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश...
विषाक्त मदिरा सेवनले पाँच जनाको मृत्यु
काठमाडाैं, १ चैत
विषाक्त मदिरा सेवनले धनुषामा पाँचजनाको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयास्थित भट्टीबाट उत्पादित मदिरा सेवन गरेका सोही टोलका पाँच जनाको मृत्यु...
मुलुककै ठूलो ठगी काण्डः बैंकले हडपे सम्पत्ति, सर्वसाधारण चौपट
रुद्र पंगेनी: खोज पत्रकारिता केन्द्र
सुधीर बस्नेत
मेघौली, चितवन । २५ साउन २०७६ को दिन थियो । भरतपुरको चौबिसकोठीबाट २९ किलोमिटर दक्षिण मेघौली एअरपोर्टदेखि पश्चिम एक...
सहकारीको ब्याजदर अध्ययन गर्न समिति बनाइदै
काठमाडौं, ३० फागुन ।
सन्दर्भ ब्याजदर लागू गर्न नसकेको भन्दै आलोचित भएको सहकारी विभागले ब्याजदरको अध्ययनका लागि विज्ञ समिति बनाउन लागेको छ । सहकारीमा लागू...
मिर्गौला प्रत्यारोपणको १० औं दिन प्रधानमन्त्री ओली शिक्षण अस्पतालबाट डिस्चार्ज
काठमाडौं, ३० फागुन ।
मिर्गौला प्रत्यारोपणको १० औं दिन प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट घर फर्किएका छन् ।
मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी...
आजदेखि मौसम परिवर्तन, वर्षा, चट्याङ, असिना र हावाहुरीको सम्भावना
काठमाडौँ, ३० फागुन ।
पश्चिमी वायुको प्रभावले नेपालको मौसमी प्रणालीमा बदलाव आएको छ । आज देशका पश्चिमी तथा मध्य भू-भागमा मौसम बदली रहेको छ भने...
कोरोना भाइरसको कारण कामका लागि चीन पुगेका डेढ सय नेपाली अलपत्र
काठमाडौं २८ फागुन
कामका लागि चीनको ताक्लाकोट पुगेका करिब डेढ सय जना नेपाली कोरोना संक्रमणको त्रासले घर फर्कन चाहे पनि नाका बन्द भएका कारण अलपत्र...
कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो
काठमाडौं, २७ फागुन ।
चीनबाट फैलिएको नोबेल कोरोना (कोभिड–१९) भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु...
सुन तस्करीका अभियुक्त दुबईमा व्यापार गर्दै
काठमाडौं, २६ फागुन ।
३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन सकेको छैन । बरु युएई प्रहरीले तारेखमा छाडिदिएका...
कम अंक ल्याएको भन्दै शिक्षिकाले ब्लेडले चिरिदिइन ३४ जना विद्यार्थीको हात
काठमाडौं, २५ फागुन
राजधानीमा नै एक विद्यालयकी शिक्षिकाले आफ्ना ३४ जना विद्यार्थीलाई कक्षा परीक्षामा कम अंक ल्याएको भन्दै ब्लेडले हात चिरिदिएकी छन् ।
जडिबुटीस्थित जागृति एकेडेमीकी...




















