नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो

बागलुङ, १ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आजसम्म कोरोना संक्रमितको संख्या १४ पुगेको जानकारी गराइएको...

नेपालमा थप एक कोरोना संक्रमित, कैैलालीकी ६५ वर्षीया महिलाको रिपोर्ट पोजेटिभ

परमानन्द पाण्डे टीकापुर, १ बैशाख । कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५...

प्रधानमन्त्री ओलीले गरे कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा

काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा...

नेपालमा थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं, ३० चैत । थप ३ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार गराइरहेका उनीहरु तिनैजना भारतीय नागरिक हुन्...

कोरोना भाइरस अपडेटः मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, २९ चैत । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको...

कोरोना भाइरस (अपडेट) : विश्वभर मृत्यु हुनेको संख्या ९५ हजार ७ सय बढी

काठमाडाैं, २८ चैत विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ । विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४...

कोरोनाविरुद्ध तीनै तहका सरकार क्रियाशील

काठमाडाैं, २८ चैत अहिले कोरोना भाइरसको सङ्क्रमण (कोभिड–१९) फैलिन नदिन सङ्घ, प्रदेश र स्थानीय सरकारले आ–आफ्नो स्थानबाट नियमित रूपमा काम गरिरहेका छन् । तीनै तहले...

कोरोनाका बिरामी जाँच्नुपर्छ भनेर अस्पताल नै नजाने डाक्टर बर्खास्त

काठमाडाैं, २७ चैत । कोरोना (कोभिड– १९)को महामारीमा बिरामीको सेवामा झन् खटिनुपर्ने डाक्टर अस्पताल नै नगएपछि कारबाहीमा परेका छन् । प्रदेश ५ को बुटवलस्थित लुम्बिनी प्रादेशिक...

कोभिड १९ अपडेट : मृत्यु हुनेको संख्या ८८ हजार ४ सय नाघ्यो

एजेन्सी, २७ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १५ लाख १४ हजार नाघेको छ । तीन लाख २९ हजारभन्दा बढी...

लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने

काठमाडाैं, २७ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन...

भर्खरै

धेरै पढिएका समाचार