१ करोड ७५ लाख पाठ्यपुस्तक छापिए

काठमाडौं, २७ वैशाख । जनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका १ करोड ७५ लाख थान पुस्तक छपाइको काम सकेको जनाएको छ...

कोरोना संक्रमितको संख्या १०९ पुग्यो

बागलुङ, २७ बैशाख । शनिबार थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा...

नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि, संक्रमित संख्या १०२ पुग्यो

काठमाडौं, २६ वैशाख नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

सांसदहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

काठमाडौं, २६ वैशाख संघीय संसदका सांसद र कर्मचारीहरुको बिहीबार भएको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ । संसदीय संसद सचिवालयका अनुसार स्वास्थ्य प्रयोगसाला टेकुले सबैको रिपोर्ट...

बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं, २६ वैशाख । संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार अपराह्न चार बजे दुवै सदनको बैठक प्रारम्भ हुन लागेको...

कोभिड–१९ अपडेटः ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो

काठमाडौं, २६ वैशाख विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघेको छ । बिहीबार साढे ५ हजारको मृत्यु भएसँगै...

कोरोनाको कारण भारतमा ५० हजार नेपाली संकटमा

काठमाडौं, २६ वैशाख भारतमा मजदुरी गर्ने करिब ५० हजार नेपाली श्रमिकले अवस्था संकटपूर्ण भएको भन्दै स्वदेश फर्कन दिल्लीस्थित नेपाली दूतावास गुहारेका छन् । तर, नेपाल...

केही दिनअघि मुम्बइबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित दाजुभाई

काठमाडौं, २६ वैशाख कपिलवस्तु मायादेवी गाउँपालिका–२ अभिरावका कोरोना संक्रमित युवकहरू एउटै घरका दुई भाई रहेको खुलेको छ । भारतको मुम्बईबाट आएका उनीहरू ३ दिनअघि सीमा क्षेत्रको...

राहतको विकल्पमा मजदुरलाई काम

काठमाडौं, २६ वैशाख स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर...

कोरोना संक्रमितको संख्या एक सय नाघ्यो, कपिलवस्तुमा २ जनालाई संक्रमण पुष्टि

बागलुङ, २५ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या एक सय कटेको छ । बिहिबार साँझ २ जनामा कोरोना संक्रमित देखिएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला...

भर्खरै

धेरै पढिएका समाचार