लकडाउनको स्वरूपबारे सरकार अलमलमा
काठमाडौं, २३ जेठ ।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ, अर्काेतर्फ आर्थिक क्षेत्र पनि धराशायी हुँदै छ । गरिब मात्र होइन, मध्यम वर्गसमेत आर्थिक बोझले...
आज युएईबाट २१० र म्यानमारबाट २६ नेपाली आउँदै
काठमाडौं, २३ जेठ ।
सरकारले कोरोना संक्रमणका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई २८ जेठदेखि स्वदेश ल्याउने तयारी गरेको छ । नेपाल वायुसेवा निगम र...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुग्यो
बागलुङ, २३ जेठ ।
तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार...
थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६ सय ३४ पुग्यो
काठमाडौं, २२ जेठ ।
नेपालमा विहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४...
कोरोना नियन्त्रण र उपचारमा १० अर्ब खर्च
काठमाडाैं, २२ जेठ ।
सरकारले हालसम्म कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि करिब १० अर्ब रुपैयाँ खर्च भएको जनाएको छ । कोरोना नियन्त्रण, उपचार, क्वारेन्टाइन...
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौं, २१ जेठ ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। ७६ वर्षीय पुरुष अस्पतालको आइसियूमा उपचाररत थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...
नेपालमा २७८ जनाले कोरोना जिते
काठमाडौं, २१ जेठ ।
नेपालमा आजसम्म २ दुई सय ७८ जनाले कोरोना संक्रमण जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारीअनुसार आजसम्म कुल डिस्चार्ज हुनेको...
२०१ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २३ सय पुग्यो
काठमाडौं, २१ जेठ ।
नोभेल कोरोना भाइरसका २०१ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०१ संक्रमित...
अन्तरजातीय प्रेमविवाह गर्दा झुटा मुद्दामा जेल
बागलुङ, २१ जेठ ।
झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे ।...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुग्यो
बागलुङ, २१ जेठ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार आज बिहान नवलपुरका १६ वर्षका बालकमा कोरोना पुष्टि...


















