८२ जना कोरोना संक्रमित थपिए
काठमाडौं, २८ असार ।
नेपालमा आइतबार ८२ जना नयाँ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा १६ हजार ८ सय १ जनामा...
खतरातर्फ नदीको सतह
काठमाडौं, २७ असार ।
देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा निरन्तर वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी आउन थालेको छ ।
कतिपय ठाउँमा बाढी र...
पहिरोको कहर : ‘बर्थ-डे’ पछि उज्यालो हुन पाएन
पोखरा, २७ असार ।
पोखरा सराङकोटकी पिंकी थापा मगरले गते र बार एकै दिन परेपछि बिहीबार पहिलोपल्ट आफ्नो जन्मदिन मनाउने सुर कसिन् । बुबाआमाले आफन्त...
पहिरोमा पुरिएर मृत्यु भएका घरधनीको प्रतिक्षामा कुकुर
पोखरा, २७ असार ।
पोखरा महानगरपालिका–१८ सराङ्कोटस्थित गोठादीमा गएराति पहिरोमा पुरिएर ५० वर्षीय टंकबहादुर थापा मगरको घर पुरिदा ५ जनामो मृत्यु भएको छ । पहिरोले...
विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने
काठमाडौं, २७ असार ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने...
भदौदेखि ‘नेसनल पेमेन्ट गेटवे’ सञ्चालनमा
काठमाडौं, २७ असार ।
सरकारी भुक्तानी प्रणालीलाई एकीकृत गर्दै अनलाइनबाटै कारोबार गर्न सकिने ‘नेसनल पेमेन्ट गेटवे’ भदौदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
विशेषतः सरकारी राजस्व...
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीका नाममा सम्बोधन (पूर्णपाठ)
सम्मानननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले
बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा
गर्नुभएको सम्बोधन
२६ असार २०७७
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा...
एसईईको नतिजा नआउँदै कक्षा ११ को भर्ना !
काठमाडौं, २६ असार ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै अधिकांश निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया शुरू गरेका छन् ।
यस...
नेपालमा ९९ प्रतिशत कोरोना संक्रमित लक्षणविहीन
काठमाडौं, २६ असार
नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् ।
नेपालमा बिहीबारसम्म...
किन गए प्रचण्ड निवासमा ओली निकट ३ टोली
काठमाडौं, २६ असार
दुई अध्यक्षबीच बुधवार कुरा नमिल्दा दुईतिर मुख फर्काएर उठेका प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच बिहीबार पनि छलफल हुन सकेन ।
स्थायी समितिको बैठक...


















