जसले पहिरोकै ढुंगामा अडिएर बिताए रात…
काठमाडौंं, ३० असार ।
घरमाथिबाट आएको पहिरोमा रौं चिरा समयको फरकले बचेका गोवासिंह राईलाई अहिले लाग्दै छ– ‘अलिकतिको संयोगले ज्यान जान पनि सक्दोरहेछ, रहन पनि...
भारतीय हस्तक्षेप रोक्न नसक्दा तराई क्षेत्र डुबानमा पर्योः गृहमन्त्री थापा
काठमाडौंं, ३० असार ।
गृहमन्त्री रामबहादुर थापाले भारतले दुई मुलुकबीचको सन्धि–सम्झौता उल्लंघन गर्दा सीमा क्षेत्रका नेपाली भूमि डुबानमा परेको बताएका छन् । सीमामा समानान्तर संरचना...
एसईईमा विद्यालयको गम्भीर लापरबाही : विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर
काठमाडौंं, ३० असार ।
कोभिड-१९ को त्रासका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नम्बरिङ अधिकार सरकारले विद्यालयलाई दियो ।
यो अधिकार दुरुपयोग गर्दै काठमाडौं...
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी
काठमाडौंं, ३० असार ।
सरकारले २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ का विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरे पनि त्यसका लागि आवश्यक पर्ने शिक्षकको...
आकस्मिक सेवा निःशुल्क गर्ने तयारी
काठमाडौंं, ३० असार ।
देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ ।
आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने...
नेपालमा केही भारतीय टीभी समाचार च्यानल फेरि प्रसारित
काठमाडौं, २९ असार ।
गत हप्ता स्वतःस्फूर्त रूपमा नेपालमा भारतीय समाचार च्यानलहरूको प्रसारणमा रोक लगाएका एक दर्जनजति टीभी सेवा प्रदायकहरूले उक्त सहमति परिमार्जन गर्दै जी...
७ वर्षीया बालिका बलात्कार आरोपमा २५ बर्षिय पुरुष पक्राउ
ललितपुर, २९ असार ।
ललितपुर महानगरपालिका २७, सुनाकोठीमा ७ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनीबेंसी...
मिर्गौला प्रत्यारोपणमा नक्कली नाता
काठमाडाैं, २९ असार
नक्कली नाता बनाई मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिकाका एक वडाध्यक्ष, प्रशासन कार्यालयका कर्मचारी, २ प्रहरी र प्रत्यारोपणमा संलग्न चिकित्सकसमेत गरी...
नेपालमा कोरोना सङ्क्रमितभन्दा निको हुनेको प्रतिशत उकालो लाग्यो
काठमाडाैं, २९ असार ।
नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा कोरोनाभाइरसबाट मुक्त हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित...
सरिता गिरीले सर्वोच्चमा हालिन् सरकारविरुद्ध मुद्दा
काठमाडाैं, २९ असार ।
समाजवादी पार्टी र सांसद पदबाट निष्कासनका लागि सिफारिस गरिएपछि सरिता गिरीले सर्वोच्च अदालतमा पार्टी र सरकारविरुद्ध मुद्दा हालेकी छन् ।
आफूलाई संसद...




















