७ वर्षीया बालिका बलात्कार आरोपमा २५ बर्षिय पुरुष पक्राउ

ललितपुर, २९ असार ।
ललितपुर महानगरपालिका २७, सुनाकोठीमा ७ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनाकोठी डेरा गरी बस्ने धादिङ धुनीबेंसी नगरपालिका ९ घर भएका २५ वर्षीय सुरेन्द्र तामाङ छन् ।

महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here