चौबीस घण्टामा ५७ कोरोना संक्रमित थपिए
काठमाडौँ, ३ साउन ।
देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ सङ्क्रमित ५७ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न...
बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रेमा पहिरो जाँदा सडक अवरुद्ध
बुटवल, ३ साउन ।
बुटवल, ३ साउन । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ ।
पाल्पाको...
ठूलो पानी पर्दा कहाँ के हुने हो भनेर राभतभर सुत्दैनन नदि किनारका बासिन्दा
कास्की, ३ साउन ।
वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ ।
नदीले वर्षेनी...
आइतबारदेखि ५ दिन ठूलो वर्षाको सम्भावना
काठमाडौं, ३ साउन ।
जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि बुधबारसम्म देशैभर मध्यमदेखि भारी वर्षा हुने भएकाले सतर्क हुन आग्रह गरेको छ । गृह मन्त्रालय...
प्रदेश ५ कोरोना संक्रमण मुक्त हुँदै
रूपन्देही, ३ साउन ।
देशभरमा कोरोना सङ्क्रमणको सबैभन्दा उच्च दर रहेको प्रदेश-५ कुनै ‘भवितव्य’ नभएमा छिट्टै कोरोना मुक्त प्रदेश बन्दैछ ।
उच्च जोखिममा गनिएको यो प्रदेश...
सार्वजनिक जग्गा छोरादेखि ज्वाइँसम्मलाई
काठमाडौं, ३ साउन ।
सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्यालयले कोहलपुर नगरपालिका–४ (साविक रझेना–३) स्थित ६ बिघा पर्ती/ऐलानी जग्गा हचुवामा बाँडेको पाइएको छ । पूर्व–पश्चिम...
अख्तियारद्वारा ३० वर्षयताकै बढी मुद्दा दायर
काठमाडौं, ३ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७६/७७ को अवधिमा भ्रष्टाचारका ४ सय ४१ वटा मुद्दा दायर गरेको छ ।
आयोगको विगत ३०...
नेकपा विवाद : बैठककै गोलचक्कर
काठमाडौं, ३ साउन ।
पहिरोले बिल्लीबाठ पारेको साता दिनपछि बिहीबार बल्ल गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ म्याग्दीको पश्चिम क्षेत्र पुगेका थिए । तर गुरुङ पहिरो...
संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर
काठमाडौं, ३ साउन ।
कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ...
कोरोना अपडेटः थप संक्रमित एक सय एक जना
काठमाडौं, २ साउन ।
नोभेल कोरोना भाइरसका १०१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०१...


















