एसईई परीक्षाफल ढिलो प्रकाशित हुने

काठमाडौं, ७ साउन । एसईई परीक्षाको परीक्षाफल ढिलो प्रकाशित हुने भएको छ । करीब ३० जिल्लाबाट प्राप्तांक नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर बाढीपहिरोका...

बाढी पहिरोको ताण्डव : चारको मृत्यु, दर्जनौँ बस्ती डुबानमा

काठमाडौं, ६ साउन । आइतबारदेखि लगातार वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा बाढी पहिरो गएको छ । पहिरोमा परी काठमाडौँ, गोरखा र दार्चुलामा गरी चार जनाको...

परीक्षाका संचालन गर्न त्रिविका ४ विकल्प

काठमाडौं, ६ साउन । कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ । चैत ११...

जबजले झस्किए प्रचण्ड

काठमाडौं, ६ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेतालाई खुमलटार बोलाएर छलफल चलाएका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली र...

पृथ्वी राजमार्गमा ५० ठाउँमा पहिरो

काठमाडौं, ६ साउन । विरल वर्षाका कारण धादिङ र चितवन जिल्ला जोड्ने पृथ्वी राजमार्गको मौवा खोलाको पुल भत्किएको छ । आइतबार बेलुकीदेखि परेको अविरल वर्षापछिको बाढी...

यातायात व्यवसायीद्वारा सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी

काठमाडौं, ६ साउन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र...

बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्लामा उच्च सतर्कता

बागलुङ, ६ साउन । अविरल वर्षा शुरू भएसँगै कटान, डुबान र बाढीको उच्च जोखिममा रहेका तराईका २३ जिल्ला उच्च सतर्कतामा रहेका छन् । पहाड हँुदै...

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

साउन ५, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा सोमवार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई ओटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको...

भारतीय सुरक्षाकर्मीले खेती गर्न दिएनन्

काठमाडौं, ५ साउन । लगातारको कटान रोक्न सीमा क्षेत्रको एक गाउँमा स्थानीयले सामान्य तटबन्धसहितको चौतारो बनाउने योजना बुने । रूपन्देहीको दक्षिणी मर्चवारी गाउँपालिका–७ बगौलीस्थित स्टाक...

दोधारमा प्रचण्ड

काठमाडौं, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद धरापमा पर्न लागेपछि पार्टीभित्रको विवाद साम्य पार्ने सूत्रका रूपमा शनिबारको सचिवालय बैठकमा ‘मंसिरमा महाधिवेशन’ गर्ने...

भर्खरै

धेरै पढिएका समाचार