रञ्जन कोइराला प्रकरण : सरकारले भन्यो– ‘फैसला गलत छ, उल्टिनुपर्छ’
काठमाडौं, ९ साउन
महान्यायाधिवक्ता कार्यालयले पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउन सर्वोच्चले गरेको फैसला पुनरावलोकनका लागि बिहीबार निवेदन दिएको छ । उक्त निवेदनमाथि तीन सदस्यीय इजलासले...
राम–लक्ष्मणको तस्वीर सहित आयो हजार रुपैयाँको नोट
काठमाडौं, ९ साउन ।
एक हजार रुपियाँको नोटमा अब नेपालकै जुम्ल्याहा हात्तीको तस्बिर देख्न पाइने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको...
फेरियो परीक्षा मापदण्ड
काठमाडौं, ९ साउन
कक्षा ११ मा ७० प्रतिशत हाजिर नभएका विद्यार्थी विद्यालयले लिने अन्तिम परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले स्वीकृत गरेको...
सलहको जोखिम शुक्रबारसम्म बढी
काठमाडौं, ८ साउन ।
वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् ।
वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र...
कृषिमा बेथिति : परामर्शमै १० अर्ब स्वाहा
काठमाडौं, ८ साउन ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतका ११ आयोजनाले परामर्श सेवामा पछिल्लो ६ आर्थिक वर्षमा झन्डै १० अर्ब रुपैयाँ सकेका छन् । किसानका...
भोलिदेखि सार्वजनिक यातायात चल्ने
काठमाडौं, ७ साउन ।
सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र ३ वटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र...
मुग्लिन-नौबिसे सडकखण्ड खुल्न २ दिन लाग्ने
काठमाडौं, ७ साउन ।
राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्ड सुुचारु गर्न २ दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र...
नेकपा नेताहरू आ–आफ्नै थान्कामा
काठमाडौं, ७ साउन ।
नेकपा स्थायी कमिटी बैठक गत असार १० गते शुरू भएर १२ र १३ गते सौहार्दपूर्ण रूपमा चल्यो । बैठकमा भारतद्वारा अतिक्रमित...
बन्दाबन्दी अन्त्य तर यी मापदण्ड नमाने कारवाही
काठमाडौं, ७ साउन ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ ।
यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए...
सार्वजनिक यातायातमा कोरोनाबाट बच्ने उपायहरू
काठमाडौं, ७ साउन ।
घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस् । ३ कुरा साथमा राख्न नबिर्सनुस् । १. मास्क । २.सेनिटाइजर । ३. चानचुन नोट...


















