टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद
डोटी, ३ पुस । उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।
बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित...
पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना सङ्क्रमणमुक्त
काठमाडौं, २ पुस । हालसम्म कोभिड–१९ सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४० हजार ३६३ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन तयारी तीव्र
काठमाडौं, २ पुस । नेपालमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक र व्यवस्थापकीय रूपमा तयारी गरे पनि भ्याक्सिन कहिले आउने...
राष्ट्रपति कार्यालयको त्यो ६ घण्टा…
काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वेच्छाचारी र संविधानकै पनि विपरीत भएकाले त्यसलाई रोक्नका लागि विशेष अधिवेशन मागसहितको...
पहिरोपीडितको जंगलमा बास
कैलाली, २ पुस । ६महिनासम्म पुनर्वासको व्यवस्था नगरेको भन्दै कैलालीको चुरेका पहिरोपीडित तराई झरेका छन् । उनीहरू गौरीगंगा नगरपालिका–१ पशुपति सामुदायिक वनको छेउमा त्रिपाल...
यस कारण फिर्ता गरे ओलीले अध्यादेश
काठमाडौं, २ पुस । आफ्नै नेतृत्वको सरकार, राष्ट्रपति विद्यादेवी भण्डारीको पद र नेकपाको भविष्य नै संकटमा पर्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली २४ घण्टा...
विद्यालय खोल्न हतार नगरौँ
काठमाडौं, ३० मंसिर । कोरोना सङ्क्रमणको जोखिम उच्च रहेका चार जिल्लामा तत्काल विद्यालय नखुलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
काठमाडौँ, ललितपुर, भक्तपुर...
कोरोनाले बढाउँदै निमोनियाका बिरामी
काठमाडौं, ३० मंसिर । अधिकांश कोरोना संक्रमितलाई ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न हल्का गाह्रो हुने सामान्य लक्षण देखिन्छ । मधुमेह, श्वासप्रश्वास, मुटु र...
घुसकाण्डमा फसेकाहरु नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा
काठमाडौं, ३० मंसिर । देशमा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्ति पाएकाहरू विवादित हुन थालेका छन् ।
योग्यता नपुगेका लोकमानसिंह कार्की...
जलवायु परिवर्तनको असर : तराईका चरा आउन थाले काठमाडौँ
काठमाडौं, ३० मंसिर । तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौँमा देखिएको चराविद्ले जनाएका हुन् ।
जाडो बढ्दै...



















