प्रधानमन्त्री ओलीले दिउँसो देशवासीलाई सम्बोधन गर्ने
काठमाडौं, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।
संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन...
बहुमतको सरकार कहिल्यै टिकेनन् पूर्णकाल
काठमाडौं, ६ पुस । निर्वाचनबाट बहुमत प्राप्त राजनीतिक दललाई पाँच वर्ष सरकार चलाउने अधिकार प्राप्त हुन्छ । तर, नेपालको सन्दर्भमा निर्वाचनबाट एकल बहुमत प्राप्त...
संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै, प्रधानन्यायाधीशसहित ५ न्यायाधीशले सुनुवाइ गर्ने
काठमाडौं, ६ पुस । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार...
ओलीका कारण दुई तिहाइ आएको होइन भन्थे, अब लोकप्रियता मापन गरौँ: ज्ञवाली
काठमाडौं, ६ पुस । नेकपाका स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टी पुस १ गते नै वस्तुतः फुटिसकेको बताएका छन् । कार्यकारी अध्यक्ष...
प्रधानमन्त्री ओलीलाई कारवाही गर्न नेकपा केन्द्रीय समिति बैठक पुस ७ मा बस्ने
काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मङ्गलबार केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले...
संसद विघटन, बैशाख १७ र २७ मा आमनिर्वाचनको घोषणा
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।
मन्त्रीपरिषदद्वारा संसद बिघटनको सिफारिस
काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् ।
मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएको एक मन्त्रीले...
गुट–उपगुटमा लाग्नेलाई वामदेवको झड्का
काठमाडौं, ४ पुस । जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट...
ओलीले अध्यादेश फिर्ता नलिनुमा देउवाको भूमिका शंकास्पद
काठमाडौं, ४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाका कारण हुने सक्ने आशंका...
कांग्रेस महाधिवेशन जेठ कि भदौमा ?
काठमाडौं, ३ पुस । आगामी फागुनमा महाधिवेशन नहुने निश्चित भइसक्दा पनि कांग्रेसले अर्को तालिका ल्याएको छैन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिरभित्र क्रियाशील सदस्यताको...



















