ओलीलाई अध्यक्ष पदबाट हटाइएको प्रचण्ड–माधव समूहको घोषणा
काठमाडौं, ७ पुस । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।
केपी शर्मा ओलीलाई अनुशासनको कारबाही...
नेकपा प्रवक्तामा प्रदिप ज्ञवाली, ओली पक्षले नारायणकाजीलाई हटायो
काठमाडौं, ७ पुस - सत्तारुढ नेकपाको केपी ओली पक्षले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ ।
बालुवाटारमा जारी भेलाबाट श्रेष्ठलाई प्रवक्ताबाट हटाउँदै प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको...
ओलीले घोषणा गरे ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी
काठमाडौं, ७ पुस । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९...
बालुवाटारमा सुरु भयो ओली निकट केन्द्रीय सदस्यको बैठक
काठमाडौं, ७ पुस । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको बैठकले...
दुई टुक्रा बन्दै नेकपा
काठमाडाैं, ७ पुस । नेकपा केन्द्रीय कार्यालयमा दुई जना सचिव छन्, ईश्वरी रिजाल र श्रीराम ढकाल । दुवै जना केन्द्रीय सदस्य पनि हुन् ।...
प्रचण्डले काँग्रेसलाई भने चुनावी सहकार्य गरौं
काठमाडाैं, ७ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए सरकार र निर्वाचनमा जानुपर्ने अवस्था आए संयुक्त चुनावी सहकार्यका लागि प्रस्ताव...
प्रतिनिधिसभा विघटनपछि गण्डकी सरकार पनि जोखिममा
पोखरा, ७ पुस । प्रतिनिधिसभा विघटनपछि नेकपामा आएको विभाजनबाट गण्डकी प्रदेश सरकार पनि प्रभावित देखिएको छ । गण्डकीमा नेकपा स्थायी समिति सदस्य तथा प्रदेश...
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध ११ रिट
काठमाडाैं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएपछि त्यसलाई ब्युँताउने आशासहित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका...
प्रधानमन्त्रीद्वारा देशबासीलाई सम्बोधन (पूर्ण पाठसहित)
काठमाडौँ, ६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि...
पछिल्लो २४ घण्टामा नेपालमा ७४२ जनालाई कोरोना संक्रमण
काठमाडौँ, ६ पुस । पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...


















