विभाजित नेकपा : ओलीको गृहजिल्लामा प्रचण्ड–नेपाल पक्ष कमजोर

काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापामा बलियो अवस्थामा देखिएका छन् । जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी कमिटीमा...

त्रिविले यो वर्ष हिउँदे बिदा नदिने

काठमाडौं, १० पुस । त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ । विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे...

कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ, ९ पुस । नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले यही पुस...

कोरोनाको परिवर्तित रुपबारे अध्ययन गरिने

काठमाडौं, ९ पुस । सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा...

ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष विच सूर्यमै लडाई, कसले पाउला सूर्य ?

काठमाडौं, ९ पुस । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले स्पष्ट रूपमा केन्द्रीय समितिका पदाधिकारी र सदस्य बहुमत रहेको पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतको...

सडक संर्षमा जाने कि नजाने भन्नेमा देउवा र पौडेलबीच बैठकमै चर्काचर्की

काठमाडौं, ९ पुस । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सडक संघर्षमा जाने कि नजाने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र...

कसरी टुंग्याउला निर्वाचन आयोगले नेकपा विवाद ?

काठमाडौं, ९ पुस । नेकपाका दुई पक्षले केन्द्रीय कमिटी सदस्यको संख्या फरक–फरक उल्लेख गर्दै निर्वाचन आयोगलाई जानकारी गराएका छन् । पार्टीको औपचारिक विभाजन तथा...

नेकपामा प्रचण्ड र नेपाल दुवै ‘कार्यकारी अध्यक्ष’

काठमाडौं, ८ पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएको...

देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर

काठमाडौं, ८ पुस । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका...

प्रचण्ड–नेपाल समूहको निर्णयः अध्यक्ष माधव नेपाल

काठमाडौं, ७ पुस । काठमाडौंमा जारी नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा माधव नेपालको नाम पारित गरेको छ । बैठकमा...

भर्खरै

धेरै पढिएका समाचार