गुडिरहेको बसमा आगलागी
तुलसीपुर, २९ मंसिर । दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ ।
बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको...
तीन विद्यालयका २३ शिक्षकमा कोरोना
काठमाडौं, २९ मंसिर । सुर्खेत र सल्यानका २३ जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू कार्यरत ३ वटा विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।...
प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल
काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता...
यसरी भएको थियो ललिता निवास अतिक्रमण
काठमाडौं, २९ मंसिर । राणा प्रधानमन्त्री भीमशमशेरका नाममा १९८८ साल माघ २५ गते २ सय ८७ रोपनी पाँच आना जग्गा लालमोहर लागेको थियो ।
पछि...
निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने !
काठमाडौं, २९ मंसिर । सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ ।
कोरोना खोपको...
मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी हुँदैन : मन्त्री ज्ञवाली
काठमाडौँ, २८ मङ्सिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दशवर्षे सशस्त्र द्वन्द्वकालीन घटनामा गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा आम माफी नहुने बताउनुभएको छ ।
जवाफदेहिता निगरानी समिति...
३८ तोला सुनसहित पाँच जना पक्राउ
काठमाडौँ, २८ मङ्सिर । प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११...
संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने
काठमाडौं, २८ मंसिर । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।
तर...
नेकपा विवाद : के चाहन्छन् स्थायी कमिटी सदस्य ?
काठमाडौं, २८ मंसिर । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका एकअर्कामाथि लगाइएका आरोप–प्रत्यारोपसहितका प्रस्ताव वितरण गरेर तिनको अध्ययन र सहमति खोजीका लागि...
‘सबै नेपालीलाई कोरोना खोप’
काठमाडौं, २८ मंसिर । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार नागरिकको जीवन र जीविका रक्षा दुवैलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । कोरोना...

















