एन्फा प्रशिक्षक प्रकरण : प्रवक्ताको राजीनामा स्वीकृत भएन, सत्यतथ्य बाहिर ल्याउन माग

काठमाडौं, ४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वप्रवक्ता किरण राईले खेलकुद मन्त्रालयले हेरेको प्रशिक्षक राजीनामा प्रकरणको सत्यतथ्य बाहिर आउनुपर्ने माग गरेका छन्...

बागलुङमा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित चार सय बढी

बागलुङ, ४ भदौ । बागलुङमा पछिल्लो २४ घण्टामा थप १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार पिसिआर परीक्षणमा...

माधव नेपालको पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं, ४ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नयाँ पार्टीको नामबाट एमाले शब्द हटेको छ । शुक्रबार निर्वाचन आयोगले मूल पार्टीसँग शब्द जुधेकाले अर्कै राख्न आग्रह...

अमेरिकी विमानको चक्कामा अफगान फुटबलरको अवशेष

काबुल (एजेन्सी), ४ भदौ । अमेरिकी विमानको चक्कामा अफगानिस्तान फुटबल खेलाडीको अवशेष फेला परेको दाबी गरिएको छ । बीबीसीले काबुल विमानस्थलमा अमेरिकी सैन्य विमान...

माधव र महन्थको पार्टीको नाम फेरिने

काठमाडाैं । सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी मंगलबार ल्याएको अध्यादेशअनुसार नै निर्वाचन आयोगले दल दर्ताको प्रक्रिया सुरु गरेको छ । तर, आयोगमा...

माधव पक्षका १४ सांसदको पद जोगिएला कि खुस्किएला ?

काठमाडाैं । माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर एमालेले भदौ १ मा सभामुख अग्नि सापकोटालाई पत्र पठायो । तर, नेपालसहित उनी पक्षधर सांसदहरूले एमालेबाट...

एक महिनामा सवारी दुर्घटनामा ३५ जनाको मृत्यु

रौतहट । प्रदेश २ मा साउन महिनामा तीन सय ७६ मोटरसाइकल दुर्घटना भएका छन् । आठ जिल्ला रहेको प्रदेश २ मा गत साउन महिनामा...

यम्मी किचनको शाखा अब कुश्मा बजारमा

कृष्ण संयोग बागलुङ, ४ भदौ । बागलुङ बजारमा विगत २ वर्षदेखि संचालनमा आएको यम्मी किचन हाउसले पर्वतमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । पर्वतको कुश्मा...

एमाले बागलुङले संशोधित विधानको सुझाव हेडक्वाटरमा बुझाइयो

बागलुङ, ३ भदौ । नेकपा एमालेको संशोधित विधानका लागि बागलुङका नेता कार्यकर्ताले दिएको सुझाव पार्टी केन्द्रीय कार्यालयमा बुझाइएको छ । एमाले बागलुङले बुधवार सांझ...

कर्णालीको भ्रष्टाचार ग्राफ : सरकारविरुद्ध एक वर्षमा तीन सयभन्दा बढी उजुरी

सुर्खेत, ३ भदौ । कर्णाली प्रदेशमा भ्रष्टाचारको ग्राफ बढ्दो छ । सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा तीन सयभन्दा बढी उजुरी परेका छन्...

भर्खरै

धेरै पढिएका समाचार