आज जनै पूर्णिमा, यस्तो छ धार्मिक महत्व
बागलुङ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन अर्थात जनै पूर्णिमा पर्व आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै छ । रक्षा बन्धनमा...
हराए भनेर बेचियो ३३ वटा गाडी
काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएका ३३ वटा गाडी आयोजना निर्माण कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ...
एकैदिन बाकसमा आए २४ नेपाली
काठमाडाैं । स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।
वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका...
कोरोना संक्रमणबाट कलाकार शम्भुराज थापाको निधन
काठमाडाैं । कोरोना भाइरस संक्रमणपछि उपचाररत हास्यकलाकार शम्भुराज थापाको ६४ वर्षेको उमेरमा निधन भएको छ । कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेका कलाकार...
सिटामोलको अभाव
काठमाडाैं । कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ ।
कोभिडको तेस्रो लहरको तरंग नेपालमा फैलिँदो क्रममा रहेका बेला...
माधव नेपालको पक्षमा खुलेपछि गृहजिल्लामा कमजोर बन्दै खनाल
इलाम, ५ भदौ । पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ दिएका पूर्व प्रधानमन्त्री झलनाथ खनाल गृह जिल्ला इलाममा थप कमजोर भएका छन् ।
खनालको सचिवालयले उनी...
नाबालिका करणीपछि फरार वृद्ध पक्राउ
उदयपुर । उदयपुरमा नाबालिका करणी गरेको फरार रहेका एक वृद्ध पक्राउ परेका छन् । २४ दिन अघि त्रियुगा नगरपालिका– १० बोक्सेका १० वर्षीया बालिकालाई...
प्रधानमन्त्री देउवाको गृहजिल्लामा स्थानीयले सडकमै राेपे धान
डडेल्धुरा, ४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका स्थानीयले सडकमा धान रोपेका छन् । सात पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा सदरमुकामकै सडक हिलाम्मे...
महालेखाको प्रतिवेदन सार्वजनिक, चार खर्ब १८ अर्ब बेरुजु
काठमाडौं । महालेखा परीक्षक कार्यालयको ५८औं प्रतिवेदनमा आर्थिक वर्ष २०७६/७७ सम्म बेरुजु रुकम चार खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ रहेको देखाइएको छ ।
शुक्रबार...
बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा थप
बागलुङ, ४ भदौ । बागलुङमा थप पाँच दिन निषेधाज्ञा थप गरिएको छ ।
शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसि)को बैठकले कोरोना संक्रमण दरलाई विश्लेषण...



















