ढोरपाटनमा एक व्यक्तिको हत्या, हत्या आरोपमा तीन जना पक्राउ

बागलुङ, ८ भदौ । बागलुङको ढोरपाटन नगरपालिका–९ भूजिमा एक व्यक्तिको हत्या भएको छ । हत्याको आरोपमा स्थानीय ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी...

धौलागिरी अस्पतालमा जनशक्ति अभाव, समयमै उपचार नपाएको विरामीको गुनासो

बागलुङ, ८ भदौ । धौलागिरी अस्पताल बागलुङमा दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालनमा नहुँदा सर्वसाधरण मारमा परेका छन् । कोरोना महामारीका बीच पनि...

एमाले महाधिवेशन मंसिरमा, विधान अधिवेशन असोजमा

काठमाडौं, ८ भदौ ।  नेकपा एमालेले आउँदो मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने भएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आउँदो १० गतेदेखि १२...

बागलुङबाट प्रकाशित अग्रसर साप्ताहिक ११ वर्षमा प्रवेश

बागलुङ, ८ भदौ । बागलुङबाट प्रकाशित हुँदै आएको अग्रसर साप्ताहिक पत्रिका ११ औं वर्षमा प्रवेश गरेको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित...

भारतविरुद्ध हुने मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय टिमको घोषणा, बागलुङका थापा समेटिए

बागलुङ, ८ भदौ । भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतसँग हुने...

एमाले विभाजन : सम्धी माधवतिरै, वामदेव यता न उता !

काठमाडौं, ८ भदौ । औपचारिक विभाजनको बाटोमा गएको नेकपा एमालेभित्र नेता तानातानको शृंखला सुरु भएको छ । वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले नेकपा (एकीकृत...

कुलमान नियुक्ति प्रकरण: सर्वोच्चले सरकारसँग माग्यो सक्कल फाइल

काठमाडौं, ८ भदाै । सर्वाेच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको सक्कल...

बागलुङमा कोरोना संक्रमणले थप एक पुरुषको मृत्यु

बागलुङ, ८ भदौ । कोरोना भाइरस संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर १२ का...

आज गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने

बागलुङ । आज मंगलबार मुलुकका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, कर्णाली र...

बागलुङका ५७ स्वास्थ्य संस्थामा प्रसुती गृह

बागलुङ, ७ भदौ । बागलुङका ५७ वटा स्वास्थ्य चौकीमा प्रसुती गृह स्थापना गरिएको छ । नेपाल सरकारले तयार गरेको मापदण्ड पुरा गरेर प्राथमिक स्वास्थ्य केन्द्र...

भर्खरै

धेरै पढिएका समाचार