कोरोना अपडेटः २४ घण्टामा थप २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा...
राष्ट्रियसभा सदस्य शान्ति अधिकारी जिसी नेकपा एकीकृत समाजवादीमा
बागलुङ, ९ भदौं । राष्ट्रियसभा सदस्य शान्ति अधिकारी जिसी नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीमा संलग्न भएकी छिन् । निर्वाचन आयोगमा संघीय...
माओवादीसँँग पार्टी एकता गरेर मुलुककै ठूलो दल बनाउछौंः मेटमणि चौधरी
काठमाडौं । प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले चार महिनाभित्र आफुहरुको पार्टी मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् ।
आज बुधबार निर्वाचन आयोगमा पत्रकारहरुसँग...
एमालेका दुई सय पाँचमध्ये माधव समूहमा ५५ केन्द्रीय सदस्य खुले
काठमाडौं । सशरिर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर...
सनाखतका लागि निर्वाचन आयोग पुगे माधव पक्षका नेताहरू
काठमाडौं, ९ भदौ । माधवकुमार नेपाल पक्षका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
आयोगले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेताहरूलाई सनाखतका लागि बुधबार बोलाएको...
‘मुख्यमन्त्री ग्रामीण सडक’ अलपत्र
पाँचथर । बजेट अभाव हुँदा पाँचथरमा ‘मुख्यमन्त्री ग्रामीण सडक आयोजना’अन्तर्गतका सडक अलपत्र बनेका छन् । आयोजना अन्तर्गत जिल्लामा चार सडकको आर्थिक वर्ष २०७६/७७ देखि...
अन्न नफल्ने खेतमा नर्सरी व्यवसाय, वार्षिक १ करोड आम्दानी
कञ्चनपुर । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने भनाइलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ जुडाका प्रतापसिंह धामीको परिवारले जीवनमा चरितार्थ गरेको छ । अन्न नफल्ने खेतमा नर्सरी...
राष्ट्रिय महिला फुटबल टिममा पहिलो पटक स्थान बनाउने यी हुन् सात खेलाडी
काठमाडौं, ९ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । मंगलबार एन्फाले आगामी एएफसी महिला एसियाकप छनोट...
६ हप्तामा पनि मन्त्रिपरिषद्ले पाएन पूर्णता
काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको डेढ महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
सर्वोच्च अदालतको गत २८...
माधव र महन्थको दल दर्ता आजै हुने
काठमाडाैं । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ ।
नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको...



















