ग्राहक बनेर प्रहरीले पक्रियो भालुको पित्त सहित एक व्यक्ति

अर्जुन कार्की बागलुङ, ११ भदौ । भदौ ८ गते जिल्ला प्रहरी कार्यालय बागलुङलाई एक सुचना प्राप्त भयो । ढोरपाटन नगरपालिका वडा नम्बर ४ मा एक...

दाजुको हत्या अभियोगमा भाइ र भतिजा पक्राउ

, ११ भदौ । खोटाङमा हत्या अभियोगमा भाइ र भतिजा पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका ३३ वर्षीय गिरिराज थापाको हत्या अभियोगमा...

वडाध्यक्षको कार्यकक्षमा मदिरा सेवन गरिरहेका नेता र शिक्षकलाई स्थानीयले थुने

धनकुटा, ११ भदाै । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिरा सेवन गरिरहेका ३ जनालाई स्थानीयले थुनेका छन् । वडाध्यक्षको कार्यकक्षमा...

काँग्रेसले उम्मेदवारी दर्ताबाटै करोडौं संकलन गर्ने

काठमाडाैं । सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपैयाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी...

श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद

जनकपुरधाम, १० भदौ । श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ । विहीवार न्यायधीश कृष्णमुरारी शिवाकोटीको...

बागलुङमा लकडाउन खुकुलोः पसलहरु विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ला हुने

बागलुङ, १० भदौ । बागलुङमा लामो समयदेखि जारी लकडाउन (बन्दाबन्दी)मा खुकुलो नीति अपनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसि)को बिहिवार बसेको बैठकले शुक्रबारदेखि...

प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्य नियुक्त

विराटनगर, १० भदौ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए सपथ लिएका छन् । उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका...

मुख्यमन्त्री नबन्दै भीम आचार्यलाई भ्रातृशोक, भाइ रामप्रसाद मृत फेला

विराटनग, १० भदौ । एमाले प्रदेश १ संसदीय दलको नेतामा चयन भएका भीम आचार्यलाई भ्रातृशोक परेको छ । मुख्यमन्त्रीसमेत रहेका शेरधन राईको प्रस्तावमा एमाले प्रदेश...

पत्नी राधिकाको जन्मदिनमा यसरी नाँचे केपी ओली (हेर्नुहोस् भिडियो)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आलोचकहरुले कठोर र अनुदार राजनीतिज्ञका रुपमा चित्रित गर्ने गर्छन् । राजनीतिबाहिर व्यक्तिगत जीवनमा भने उनी ठट्यौलो र रसिक...

प्रदेश २ का मुख्यमन्त्रीले सवा एक करोड आर्थिक सहायता बाँडे

जनकपुरधाम, १० भदौ । प्रदेश २ मुख्यमन्त्री लालबाबु रावतले नियम, कानुनविना नै सवा १ करोड रुपैयाँ आर्थिक सहायता बाँडेका छन् । मन्त्रिपरिषद्बाट निर्णय गराउँदै उनले...

भर्खरै

धेरै पढिएका समाचार