प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्य नियुक्त

विराटनगर, १० भदौ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम अचार्यले लिए सपथ लिएका छन् ।

उनी आजै एमालेको प्रदेश १ संसदीय दलका नेता चयन भएका थिए ।

उनले केही समयअघि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here