बागलुङमा ५५ हजारले लगाए कोरोनाविरुद्धको खोप

टिकाराम उपाध्याय बागलुङ, १४ भदौ । बागलुङमा हालसम्म ५५ हजार २ सय ३२ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । विभिन्न चरणमा सञ्चालित खोप अभियानका...

भारतीय कप्तान सुनिल भन्छन् : नेपाल कठिन प्रतिद्वन्द्वी

काठमाडौं, १४ भदौ । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका...

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं, १४ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित...

द्वन्द्वकालका बेपत्ताको खोजी र बेपत्ता गराउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी

बागलुङ, १४ भदौ । शसस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएका बागलुङका दुई व्यक्तिका परिवारले खोजीको लागि र बेपत्ता बनाउने कार्यमा संलग्नलाई कार्वाहीको माग गर्दै जिल्ला...

म्याग्दीको कालीपुलमा पहिरो खस्दा तीन जना घाईते, ३० घर जोखिममा

म्याग्दी, १४ भदौ । बेनी नगरपालिका–८ कालीपुलमा आइतवार राति पहिरो खस्दा तीन जना घाइते भएका छन् । घाईतेमध्ये एक सन्तु पुन बेनी अस्पतालकै कर्मचारी हुन्...

जवानीमा अपराध, बुढेसकालमा जेल

काठमाडाैं । २०४२ सालमा उजारी विश्वास थारु विरुद्ध जिल्ला अदालत मोरङमा खुनडाँका मुद्दा पर्‍यो । थलाहा गाविस–७ (हालको कटहरी गाउँपालिका) का चौधरी त्यतिबेला ५१...

काँग्रेसमा निर्वाचित हुन ५० प्रतिशत मत अनिवार्य

काठमाडाैं । नेपाली काँग्रेसको केन्द्र, जिल्ला र प्रदेश सभापति पदमा निर्वाचित हुन खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने भएको छ । सोअनुरूप ५० प्रतिशतभन्दा...

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं, १४ भदौ । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका...

कस्तो छ आजको मौसम ?

काठमाडाैं, १४ भदाै । नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ। जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ...

एमाले विभाजनपछि बागलुङमा कसको पल्लाभारी ?

बागलुङ, १३ भदौ । सबैभन्दा ठूलो राजनीतिक दल नेकपा एमाले विभाजनको असर जिल्लामा देखिन थालेको छ । जिल्ला नेतृत्वमा रहेका नेताहरु विभाजित हुन थालेका...

भर्खरै

धेरै पढिएका समाचार