युथ च्याम्पियनसिपमा बागलुङका कार्कीले जिते स्वर्ण पदक
बागलुङ, २२ मंसिर । काठमाडौंको दशरथ रंगशालामा भएको युथ एथलेटिक्स च्याम्पियनसिपको यू १६ ब्वाइज ८ सय मिटर दौडमा बागलुङका बादल कार्कीले स्वर्ण पदक जितेका...
रक्तश्रावबाट सुत्केरीको मृत्यु
बाजुरा, २२ मंसिर । जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार...
ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त
काठमाडौं, २२ मंसिर । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना...
‘कोभिड–१९को रेड जोन’ पैयुँपाटामा रेडक्रसको स्वास्थ्य सामाग्री सहयोग
बागलुङ, २१ मंसिर । नेपाल रेडक्रस शोसाईटी बागलुङ शाखाले कोभिड–१९को रेड जोन (उच्च जोखिम)मा रहेकोबागलुङ नगरपालिका–१३ पैयुँपाटामा स्वास्थ्य सचेतना सम्बन्धी माईकिङ गर्दै स्वास्थ सामाग्री...
ढोरपाटनमा यस वर्षको पहिलो हिमपात (तस्विरहरु)
बागलुङ, २१ मंसिर । बागलुङको ढोरपाटनमा सोमबार हिमपात भएको छ । सोमबार बेलुका हिमपात भएको ढोरपाटन शिकार आरक्षका सिनियर गेमस्काउट वीरबहादुर थापाले बताउनुभयो ।
ढोरपाटनमा...
ढोरपाटनमा पहिलो सिजनमा तीन झारल र नौ नाउरको शिकार
बागलुङ, २१ मंसिर । शिकार पर्यटनको पहिलो याममा ढोरपाटन शिकार आरक्षको विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार गरिएको छ ।
नेपालको एक मात्र...
पर्यटकीय गन्तव्य खोज्न म्याग्दी पुगे व्यवसायी
म्याग्दी, २१ मंसिर । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएको छ । नेपाल पर्यटन बोर्डको...
बरेङ गाउँपालिका जोड्ने सडक कालोपत्रे
बलेवा, २० मंसिर । कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनी नगरपालिका–१० राङ्खानीदेखि बरेङ गाउँपालिका–१ चित्रेसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको पालिका...
म्याग्दीमा लोप भए ढिँकी,जाँतो, घट्ट र कोल
गलेश्वर, २० मंसिर । विद्युत् सेवा विस्तार भएसँगै गाउँका टोलटोलमासमेत मिल राख्न थालिएपछि कुटानीपिसानीका रैथाने प्रविधि ढिँकी, जाँतो,घट्ट र कोल म्याग्दीका ग्रामीण भेगबाट लोप...
नेपालमा दुईजना व्यक्तिमा ओमिक्रोन भेरिअन्टको सङ्क्रमण पुष्टि
काठमाडौं, २० मंसिर । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर...



















