नेपालको जनसङ्ख्या २ करोड ९१ लाख
काठमाडौं, १२ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८...
विदेशमा रहेका नेपालीको सङ्ख्या २१ लाख ६९ हजार
काठमाडौं, १२ माघ । विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक...
छोरासहित हराएकी मल्मकी विक दिल्लीमा भेटिइन
बागलुङ, ११ माघ । चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिएकी छन् । घरदेखि हराएको...
विकटको बद्लियो परिचयः मध्यपहाडी लोकमार्ग आसपासमा बढ्दै बजारीकरण
नवीन शिशिर विक
बागलुङ, ९ माघ । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग पश्चिम बागलुङको लागि वरदान सावित भएको छ । लोकमार्गले जिल्लाकै दुर्गम मानिन...
परीक्षण गरेका आधालाई कोरोना संक्रमण, मृत्यु संख्या पनि बढ्यो
काठमाडौं, ८ माघ । नेपालमा कोभिड १९ परीक्षण गरेका आधा जसोमा संक्रमण भएको छ ।
२४ घण्टामा देशभर २० हजार १ सय ८७ जनामा गरिएको...
बागलुङमा एकैदिन थपिए ६७ संक्रमित
बागलुङ, ६ माघ । बागलुङमा एकै दिन ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार पछिल्लो २४ घण्टामा (बिहिबार) ६७...
हँसिया र ढुङ्गा प्रहार गरी श्रीमानको हत्या
रोल्पा, ६ माघ । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका-६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति...
सुन्तला बेचेर दोसल्लेका किसानले भित्र्याए ५० लाख रुपैयाँ
म्याग्दी, ६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले सुन्ताला विक्रीबाट यसवर्ष रू. ५० लाखभन्दा बढी रकम भित्र्याएका छन् ।
व्यावसायिक सुन्तला खेती गर्दै आएका...
एसइई परीक्षा प्रदेशले गर्ने
काठमाडौं, ६ माघ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको...
अर्को साता दैनिक २० हजार संक्रमित हुने
काठमाडौं, ६ माघ । संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ ।
अर्को साताभित्र...



















